नागमती वाँध आयोजना सम्बन्धि सुचना

वागमती प्रदेश अन्तर्गत काठमाडौं जिल्लालो गोकर्णेश्वर नगरपालिका वडा नं १ काठमाडौमा निर्माण हुने प्रस्तावित नागमती वाँध आयोजना निर्माणका लागि प्रस्तावित वाताबरणीय प्रभाव मुल्यान्कन प्रतिवेदनमा राय सुझावको लागि आहान गरिएको सार्वजनिक सुचना ।