धाप ड्यामबाट नदीमा पानी प्रवाह गरिएको बारे सूचना ।

मातातिर्थ औंसीको उपलक्ष्यमा मिति २०८०।०१।६ गते दिनको ३ बजे देखि धाम ड्यामको पानी गोकर्णेश्वर तथा पशुपतीनाथको मन्दिरको प्रयोजनको लागि नदीमा प्रवाह गरिएको छ । नदीबाट वगेकोपानीलाइ आजको लागि अन्य उपयोगमा प्रयोग नगरीदिनुहुन सम्पुर्ण   सरोकारवालाहरुलाइ हार्दिक अनुरोध गरिन्छ ।