प्रमाण पेश गर्ने सम्वन्धमा ।

सम्वन्धित जग्गा तथा घरधनीले आफ्नो घर–जग्गाको पुर्जा, स्वामित्व, नक्सा वा यससंग सम्वन्धित अन्य आवश्यक कागजातहरु यस आयोजनाको सम्पर्क कार्यालय गौरीघाटमा मिति २०७८/१०/१४ भित्र पेश गर्र्नुु हुन अनुरोध गरिन्छ ।