यी नौ दिन बागमतीमा हुन्छ दोब्बर पानी

२७ श्रावण २०८१,मेलम्ची खानेपानी विकास समितिले यस वर्ष वर्षायाममा सहरी विकास मन्त्रालयबाट २० करोड लिटर सापटी लिइसकेको छ भने बाँकी १२ करोड लिटर पानी दसैं आसपासमा लिने भएको छ। यसरी सापटी लिएको पानी मेलम्चीले सुक्खा याममा बागमती विकास समितिलाई सोधभर्ना गर्छ ।

https://nagariknews.nagariknetwork.com/social-affairs/1444875-1723336545.html