३२ कराेड लिटर पानी सुन्दरीजल पानी प्रशाेधन शाखामा प्रवाह गरीने ।

२०८१/०२/२६ गते देखि वर्षातकाे समयमा धाप ड्यामकाे पानी KUKL  लाइ सापटी दिने निर्णय । मेलम्चीकाे पानी बन्द हुने भएकाेले पछि हिउदमा साेध भर्ना हुनेगरी ३२ कराेड लिटर पानी सुन्दरीजल पानी प्रशाेधन शाखामा प्रवाह गरीने ।

अ‍‍.स.बा.स.ए.बि.स/ KUKL मुख्य कार्यालय. सुन्दरीजल. महा‌‍‌काल. / मे.खा.बि.स./ PIIU/ सु.ज.के./ सुन्दरीजल जलविधुत केन्द