मातातिर्थ औशीमा पानी छोड्ने निर्णय

२०८१ सालको मातातिर्थ औशी बैशाख २६ गते बागमती नदीमा पानी प्रवाह गर्ने विषयमा भएको सर्वपक्षिय बैठक जसअनुसार  ३दिन ४०० लिटर प्रतिसेकेन्डका दरले बागमती नदीमा पानी प्रवाह गर्ने निर्णय गरियो।